लैङ्गिकमैत्री र समावेशी फोहोरव्यवस्थापनमा सरोकारवालाको जोड

राजधानी प्रेस

काठमाडौं । नेपालमा लैङ्गिक उत्तरदायी तथा समावेशी फोहोरव्यवस्थापन प्रणाली विकास गर्न स्थानीय तहकोक्षमता अभिवृद्धि र फोहोरमैला व्यवस्थापनमासंलग्न श्रमिकको अधिकार, सुरक्षा तथा सहभागिता सुनिश्चितगर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। क्रिएसन (CREASION) को...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

राजधानी प्रेस

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक

राजधानी प्रेस

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउसो ३ बजे बस्ने गरि मन्त्रिपरिषद्‌को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल भई...

कांग्रेसका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

राजधानी प्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज...

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

राजधानी प्रेस

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार अपराहन्न सम्म १ हजार ४५१ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा...

फोटो फिच

यी हुन् मदन पुरस्कारका लागि छनोट भएका उत्कृष्ट १० पुस्तक

मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० वटा पुस्तक छनोट भएका छन्।  सोमबार मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारका..

यी हुन् मदन पुरस्कारका लागि छनोट भएका उत्कृष्ट १० पुस्तक
‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँ: समृद्धि प्राप्त नगरी मर्ने छैनौं’ पुस्तक सार्वजनिक

पूर्व राज्यमन्त्री तथा उद्योगपति हरिप्रसाद पाण्डेद्वारा लिखित पुस्तक ‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँ: समृद्धि प्राप्त नगरी मर्ने छैनौं’ काठमाडौँमा सार्वजनिक भएको..

‘सम्पूर्ण नेपालीले प्रतिज्ञा गरौँ: समृद्धि प्राप्त नगरी मर्ने छैनौं’ पुस्तक सार्वजनिक
‘नारी रेखा’ पुस्तक लोकार्पण

काठमाडौँ, २२ जेठ । राष्ट्रिय महिला आयोगको सदस्य कृष्णकुमारी पौडेल खतिवडाद्वारा लिखित नारी रेखा पुस्तक लोकार्पण गरिएको छ । आज..

‘नारी रेखा’ पुस्तक लोकार्पण
प्रज्ञा प्रतिष्ठानको छथरदेखि खाँदबारीसम्म सामाजिक शास्त्र गोष्ठी सम्पन्न

काठमाडौ । नेपाल प्रज्ञा–प्रतिष्ठानले स्थानीय ज्ञान, जातीय–सांस्कृतिक विविधता र सामाजिक सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित तेह्रथुमको छथर र संखुवासभाको खाँदबारीमा सामाजिक..

प्रज्ञा प्रतिष्ठानको छथरदेखि खाँदबारीसम्म सामाजिक शास्त्र गोष्ठी सम्पन्न