राज्यले कसैलाई भूमिहिन बनाएर राख्न सक्दैन : रबि लामिछाने
चितवन, ४ फागुन । रवि लामिछानेले राज्यले कसैलाई पनि भूमिहीन बनाएर राख्न नसक्ने बताउनुभएको छ। चुनावी सभाका क्रममा आज चितवनको आपटारीमा सम्बोधन गर्दै उहाँले भूमिहीन र सुकुमबासी समस्यालाई दीर्घकालीन रूपमा...