चुनाव जित्नेभन्दा देश कसले गाँस्छ भन्ने मूल प्रश्न हो : उपसभापति शर्मा
पाल्पा, १ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको मुख्य बहस चुनाव कसले जित्छ भन्ने होइन, देश कसले गाँस्न र समन्वय गर्न सक्छ भन्ने भएको बताएका छन्। तानसेनमा आयोजित...