२४ घण्टाभित्रै अधिवेशन अन्त्यले प्रश्न उब्जायोः महामन्त्री पौडेल
काठमाडौं, वैशाख ११ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री...