ठमेलको दीर्घकालीन विकासका लागि संघीय सरकारको विशेष गुरुयोजना आवश्यक: निवर्तमान अध्यक्ष अधिकारी
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का निवर्तमान अध्यक्ष ध्रुव अधिकारीले ठमेलको दीर्घकालीन विकासका लागि संघीय सरकारले विशेष गुरुयोजना ल्याउनुपर्ने आवश्यकता बताएका छन। अधिकारीले परिषद्ले व्यवसायी, घरधनी तथा सरोकारवालासँग सहकार्य गर्दै...