देवानगञ्ज घटनामा बल होइन, संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ : संयोजक प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सुनसरीमा देखिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोगभन्दा संवाद, सहमति र राजनीतिक समझदारीमार्फत समाधान खोज्नुपर्ने बताएका छन्।...