नेपाल इन्जरी अनुसन्धान केन्द्र र ‘सेफ ट्रिप नेपाल’ द्वारा सडक सुरक्षा पुस्तिकाको विमोचन
ललितपुर। प्रतिनिधिसभाका सांसद आशिष गजुरेलले व्यवस्थित पुर्वाधार तथा सुरक्षित सडक र यातायात प्रणालीको विकास गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने बताएका छन्। नेपाल इन्जरी अनुसन्धान केन्द्र...