सुदूरपश्चिम
काठमाडौं । बैतडीमा जन्तीबस दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्र्घटनामा घाइतेमध्ये थप पाँच जनाको डडेलधुरा अस्पतालमा मृत्यु भएको हो।मृतकमध्ये बित्थडचिर गाउँपालिका वडा नम्बर ७...