पटक/पटक प्रदेश सरकारहरु परिवर्तन गर्नु विकास र संघीयताको लागि ठीक छैन : नेता कोइराला
काठमाडौँ, १३ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेता डा. शेखर कोइरालाले पटक–पटक प्रदेश सरकार बनाउने र ढाल्ने काम गर्नु विकास र संघीयताको स्थायित्वका लागि ठीक नभएको बताएका छन् ।...