नेपालमा प्रतिभाशाली बक्सरको कमी छैन, सही लगानी भए अन्तर्राष्ट्रिय सफलता सम्भव : महासचिव भण्डारी
नेपाल बक्सिङ पछिल्ला केही वर्षयता सकारात्मक दिशामा अघि बढिरहेको छ। राष्ट्रिय प्रतियोगितादेखि अन्तर्राष्ट्रिय सहभागितासम्म नेपाली बक्सरहरूको उपस्थिति बढ्दै गएको छ। तर आधुनिक पूर्वाधार, वैज्ञानिक प्रशिक्षण र पर्याप्त लगानीको अभाव अझै...