दिल्ली आन्दोलनमा सहभागी हुन कलाकारलाई पैसाको प्रस्ताव गरिएको अभिनेत्री आकांक्षाको दाबी
मुम्बई । भारतीय अभिनेत्री आकांक्षा पुरीले दिल्लीमा जारी विद्यार्थी आन्दोलनमा सहभागी हुन मनोरञ्जन क्षेत्रका कलाकार तथा कन्टेन्ट क्रियटरहरूलाई पैसाको प्रस्ताव गरिएको दाबी गरेकी छन्। उनको यो अभिव्यक्तिले सामाजिक सञ्जाल र...