पर्वतारोहण संघ निर्वाचन : फुर्वा गेल्जे शेर्पा बलियो टिमसहित चुनावी मैदानमा
काठमाडौं । नेपाल पर्वतारोहण संघ (NMA)को आगामी निर्वाचनमा फुर्वा गेल्जे शेर्पाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। “पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि मेरो उम्मेदवारी” भन्ने नारासहित उनले...