ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजा होइन्ः सचिव भट्ट
महेन्द्रनगर, साउन २३ । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएको भनि व्याख्या गर्नु अनुचित हुने बताएका छन् । वर्तमान राजनीतिक परिस्थितिमा ओलीको...