कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त
सुर्खेत । नेकपा एमालेको समर्थनमा नेकपाका मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन् । नेकपा...