एसियाली खेलकुदको तयारीमा नेपाली बक्सिङ टोली, गुवाहाटीमा बन्द प्रशिक्षणको महासङ्घ टोलीद्वारा निरीक्षण
काठमाडौँ। जापानको आइचि–नागोयामा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ को तयारीका लागि नेपाली बक्सिङ टोलीको भारतको गुवाहाटीमा वैदेशिक बन्द प्रशिक्षण जारी रहेको छ। स्पोर्ट्स अथोरिटी अफ इन्डिया (SAI) को...