जिपिके फाउन्डेसनद्वारा अनाथ तथा विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
दोलखा । GPK Foundation America का अध्यक्ष सोमनाथ घिमिरेले दोलखाका अनाथ तथा विपन्न बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। जि.पी. कोइराला फाउन्डेसन दोलखाको समन्वयमा चरिकोटस्थित ‘आमाको न्यानो माया...