‘हास्छ अमेरिका’ लिएर नेपाली चर्चित हास्यकलाकारहरूको टोली अमेरिका आइपुग्यो
टेक्सस (अमेरिका) । नेपालका चर्चित हास्यकलाकारहरूको टोली अमेरिकामा रहेका नेपाली दर्शकलाई हसाउने उद्देश्यसहित अमेरिका आइपुगेको छ। फेम नेपालको तत्वावधानमा ‘हास्छ अमेरिका’ भोलुम–१ लिएर पाँचजना लोकप्रिय हास्य कलाकार अमेरिका आएका हुन्।अमेरिका...