सोलुखुम्बुमा सरकार जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्धा दायर
काठमाडौँ, १४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन...