कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ?

राजधानी प्रेस

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि विभिन्न पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको...

आदिवासी जनजातिको आवाज सशक्त बनाउन गेल्जे शेर्पा कांग्रेस केन्द्रीय सदस्यको चुनावी मैदानमा

राजधानी प्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित गेल्जे लामा शेर्पाले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। शेर्पाले आदिवासी जनजाति कोटातर्फबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी...

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

राजधानी प्रेस

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ ।मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा बढुवा गरिएको हो...

लैङ्गिकमैत्री र समावेशी फोहोरव्यवस्थापनमा सरोकारवालाको जोड

राजधानी प्रेस

काठमाडौं । नेपालमा लैङ्गिक उत्तरदायी तथा समावेशी फोहोरव्यवस्थापन प्रणाली विकास गर्न स्थानीय तहकोक्षमता अभिवृद्धि र फोहोरमैला व्यवस्थापनमासंलग्न श्रमिकको अधिकार, सुरक्षा तथा सहभागिता सुनिश्चितगर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। क्रिएसन (CREASION) को...

ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित

राजधानी प्रेस

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भव्यताका साथ सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...