काठमाडाैंकाे शंखरापुरमा स्कुल बस दुर्घटना, विवरण आउन बाँकी
काठमाडौँ । काठमाडौँको साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले बताएका छन् । नगरकाेट...