प्रकृति लम्साल मृत्यु प्रकरण, कलेजको कर्मचारी निलम्वित
काठमाडौ ।भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा आफ्ना कर्मचारीहरुलाई निलम्बित गरेको छ । केआईआईटी कलेजले आज एक विज्ञप्ति जारी गर्दै दुई वरिष्ठ...