काठमाडाैंकाे शंखरापुरमा स्कुल बस दुर्घटना, विवरण आउन बाँकी

काठमाडाैंकाे शंखरापुरमा स्कुल बस दुर्घटना, विवरण आउन बाँकी

743
काठमाडौँ । काठमाडौँको साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले बताएका छन् ।

 

नगरकाेट पिकनिक मनाएर फर्कदै गरेकाे चाबहिलस्थित एसएस एकेडेमीको बा२ख ७९५८ नम्बरकाे बस दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ । बसमा सवार व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् । अहिले प्रहरीले उद्वार गरिरहेकाे र थप विवरण आउन बाँकी रहेकाे छ ।

 

तपाईको बिचार