एजेन्सी । इजरायलले दुई सय प्यालेस्टिनी बन्दी रिहा गरेको छ । गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले दोस्रोपटक दुई सय प्यालेस्टिनी बन्दी रिहा गरेको हो । इजरायलको जेल सेवाले विज्ञप्ति जारी गर्दै...