चन्द्रागिरि नगरपालिकाको पुस्तक सार्वजनिक
काठमाडौँ । चन्द्रागिरि नगरपालिका , न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयहरुलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ । पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१र८२को पुस मसान्तसम्म गरेका निर्णयलाई सङ्ग्रहित गरिएको छ...