काठमाडौ । प्रेस चौतारी कर्णली प्रदेशको अध्यक्षमा प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । आज भएको चौतारीको दोस्रो अधिवेशनबाट सिम्खडा अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा हिक्मत नेपाली र सीता...