एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित, अरु को-को आए

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित, अरु को-को आए

1369

काठमाडौं । नेकपा (एमाले) निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन् । काठमाडौंमा भएको महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व पाएको छ ।

 

वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित भए । अन्य पदाधिकारीहरु यसप्रकार रहेका छन्:
उपाध्यक्ष

युवाचन्द्र घिमिरे
विष्णु अर्याल
कृष्णबहादुर केसी
विजया लक्ष्मी सुवेदी

महासचिव स् रामचन्द्र अधिकारी

उपमहासचिव

वामदेव ओली
सूर्यबहादुर कुँवर
कमला दाहाल

सचिव

देवी पराजुली
राजबहादुर पछाईं
टीपी भण्डारी
ओम कढायत
गोविन्द अधिकारी

कार्यालय सचिव

पदमबहादुर शाही

प्रदेश इन्चार्ज

कोशीः धुव्रबहादुर कार्की
मधेशः नौंतम पोख्रेल
बागमतीः विष्णु अर्याल
गण्डकीः भरत भुषाल
लुम्बिनीः कविसिंह कठायत
कर्णालीः तुलाराम गिरी
सुदुरपश्चिमः प्रकाशबहादुर खड्का
उपत्यका विशेष प्रदेशः गणेशप्रसाद आचार्य

आयोगहरू

लेखापरीक्षण आयोग संयोजकः गोकर्ण कोइराला
लेखापरीक्षण आयोग सचिवः राजेन्द्र कार्की
अनुशासन आयोग संयोजकः अम्विका धमला
अनुशासन आयोग सचिवः शंकर भट्टराई
नीति अनुसन्धान आयोग संयोजकः कमलबहादुर खत्री
नीति अनुसन्धान आयोग सचिवः काशीराम आचार्य
विज्ञान प्रविधि आयोग संयोजकः विष्णुकुमारी अधिकारी
विज्ञान प्रविधि आयोग सचिवः कवि तिम्सिना

तपाईको बिचार