काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन -बुधबार सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा...