निर्वाचनमा ३३ प्रतिशत महिला उमेदवार उठाउनै पर्ने

निर्वाचनमा ३३ प्रतिशत महिला उमेदवार उठाउनै पर्ने

132

काठमाडौँ, १८ असार । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारी दिँदा दलहरुले ३३ प्रतिशत महिला उमेदवार अनिवार्य उठाउनुपर्ने व्यवस्था गरिने भएको छ ।

निर्वाचन आयोगले बनाएको निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदामा सो विषय उल्लेख गरिएको छ । आयोगको सोमबारको बैठकबाट कानुनको मस्यौदाबारे निर्णय गरेर सरकारलाई पठाउने तयारी रहेको छ ।

तपाईको बिचार