वागमती प्रदेशसभाको बैठक बस्दै 

वागमती प्रदेशसभाको बैठक बस्दै 

199

काठमाडौँ, १३ असार । वागमती प्रदेशसभाको आज बस्दै छ ।

बैठक बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । हिजो साँझ ६ बजे बस्ने भनिएको बैठक विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा सहमति हुन नसकेकेपछि स्थगित भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर