ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

ललिता निवास प्रकरणका आरोपित मीनबहादुर गुरुङ पक्राउ

169

काठमाडौँ, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।

ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनको निवास नक्सालबाट पक्राउ हो ।ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । उनी फरारको सूचीमा रहेका थिए ।

तपाईको बिचार