प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

115

काठमाडौँ, ८ असार । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

आज बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि  १५ मिनेटका लागि स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री प्रचण्डले  सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।

तपाईको बिचार