माओवादीले बोलायो केन्द्रीय समितिको बैठक

माओवादीले बोलायो केन्द्रीय समितिको बैठक

703

काठमाडौँ, ७ असार । सत्तारुढ माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय सदस्यहरुलाई बिहीबार पठाइएको सर्कुलरअनुसार २३ असारमा प्रज्ञा भवन, कमलादीमा बैठक बस्ने छ । बैठकमा तीन वटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरु समेत सहभागी हुनेछन् ।

तपाईको बिचार