राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया

179

काठमाडौँ, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको स्रोतले जानकारी दिएको छ ।

अहिले उनलाई पेसमेकर राखिएको छ । उनलाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। मुटुको चालमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो।

तपाईको बिचार