‘रंगी’को प्रिमियरमा हिरोइनभन्दा हट देखिइन् करिश्मा ! चलचित्रले पायो व्यापक प्रशंसा
काठमाडौं। नायक सलोन बस्नेतले निर्माण र अभिनय गरेको चलचित्र ‘रंगी’ को प्रिमियर शो हिजो आयोजना गरिएको थियो। प्रिमियर शोमा उपस्थित पाहुनाहरूले चलचित्रको हृदयदेखि प्रशंसा गरेका छन्। ‘बाबु र छोरी’को मार्मिक...