मनोरञ्जन
काठमाडौं । नेपाली फिल्म कल्लीको छायांकन सुरु गरिएको छ। फिल्मको छायांकन आइतबार काठमाडौंको बौद्धस्थित एक घरमा शुरु गरिएको हो। यस फिल्ममा नाजिर हुसेन र वर्षा राउत पति–पत्नीको भूमिकामा देखिनेछन्। फिल्मका...