मनोरञ्जन
काठमाडौं । कुनै समयकी चर्चित अभिनेत्री जल शाहले आगामी २ वर्षभित्र फिल्म अभिनयमा पुनरागमन गर्ने भएकी छन् । आइतबार हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्ममा फर्किन लागेको बताइन् ।...