आधा अध्याय: लक्ष्मण बहादुर शाहीको राजनीतिक आत्मवृतान्त सार्वजनिक
काठमाण्डौँ। लक्ष्मण बहादुर शाहीको राजनीतिक आत्मवृतान्त सार्वजानिक भएको छ। हाल जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष र गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष रहेका शाहीको साे पुस्तक नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, महामन्त्री...