गुटउपगुटले आफ्नाे स्वार्थअनुसार पार्टीलाई अगाडि बढाउन खाेज्दा समस्या देखियाे:सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको महाधिवेशन पार्टीकाे विधान र नेपालकाे संविधानमा भएकाे प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताएका छन्। आज नेपाली कांग्रेस धनुषाले पार्टी कार्यालयमा आयाेजना गरेकाे कार्यक्रममा...