प्रधानमन्त्रीबाट सांसद्का प्रश्नको जवाफ सुरु

प्रधानमन्त्रीबाट सांसद्का प्रश्नको जवाफ सुरु

591
काठमाडौ । धानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ ।
प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थालेका हुन्  । आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।

तपाईको बिचार