सूचनाको हक कार्यान्वयन गर्न सरकारको स्थानीय तहलाई सर्कुलर
काठमाडौँ । सूचनाको हकको कडाइका साथ कार्यान्वयन गर्न सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरीका स्थानीय तहलाई निर्देशन जारी गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४, नियमावली २०६५ र...