काठमाडौ । सरकारले जारी गरेको ६ मध्ये पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले पाँच अध्यादेश स्वीकृत गरेको हो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी...