हामी कसैसँग गठबन्धन गर्दैनौँ, एक्लै चुनाव लड्छौँ : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई वा दुईभन्दा बढी दलहरू गठबन्धन गरेर चुनावमा जाने प्रवृत्तिलाई रोक्न निर्वाचन आयोगले नै पहल गर्नुपर्ने बताउनु भयो । शनिवार आयोजित पत्रकार...