राष्ट्रिय युवा संघ आन्दोलनमा सडक बाघको रुपमा नेतृत्व गरीरहेको छ : महासचिव थेवे
भक्तपुर । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुरको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै संघका महासचिव क्षितिज थेवेले आगामी महाधिवेशन पछिको नेतृत्वले युवा आन्दोलनको दशकको रुपमा मनाउने उल्लेख गर्नुभयो ।...