काठमाडौँ,९ असार । बेल्जियमले जारी युरोकपमा रोमानियालाई पराजित गरेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा योउरी टिएलेम्यान...