नाजिर हुसेनको फिल्म ´गुन्यो चोलो उर्फ गुलाबी` कार्तिक ९ मा रिलिज हुने
काठमाडौं,२७ असार । अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित फिल्म गुन्यो चोलो उर्फ गुलाबी को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट रिलिज हुने पक्का...