बर्दिवासमा स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष !
बर्दिवास । महोत्तरीको बर्दिवासमा स्थानीय राजनीति दलहरुले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन । वडा अध्यक्ष बिराट बिष्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नगरमा विकासको सट्टा विनास...