देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ, युवाहरु चम्किनुपर्छ- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन् । सोमबार युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई सोमबार प्रधानमन्त्री ओलीले युगकविका रचनाले...