काठमाडौँ महानगरको बजेट र नीति तथा कार्यक्रम सर्बसम्मतले पारित
काठमाडौँ,२५ असार । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । महानगरपालिकाको मंगलबार दिउँसो सुरु भएको नगरसभाको १५औं अधिवेशनअन्तर्गत पाँचौं बैठकले नीति...