चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट लिमिटेडकाे अध्यक्षमा पुनः साउद
काठमाडौं । चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट लिमिटेडले नवौं वार्षिक साधारणसभा सम्पन्न गर्दै अध्यक्षमा पुनः चन्द्र सिंह साउदलाई निर्वाचित गरेको छ। यही मंसिर २७ गते सम्पन्न भएको उक्त साधारणसभाले आगामी कार्यकालको...