घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

760

काठमाडौँ, २५ साउन । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजारमा ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको बिचार